सरकारले अनुमतिबिना कसैको तस्बिर/भिडिओ सामाजिक सञ्जालमा राख्न रोक लगाउनु ठिक हो? मत दिनुहोस् सरकारले प्र्याङ्कका नाममा सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गर्न रोक लगाएको छ । गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको अनुमतिबिना प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्