राष्ट्रिय सभा निर्वाचनमा को को निर्वाचित भए ? निर्वाचन आयोगले बुधवार साँझ सार्वजनिक गरेको परिणाम अनुसार गठबन्धनका १८ र विपक्षी नेकपा एमालेका एक जना राष्ट्रिय सभामा निर्वाचित भएका हुन्।रिक्त भएका पदमध्ये ७ महिला, २ अपाङ्ग तथा अल्पसङ्ख्यक, ७ अन्य र तीन दलित ’क्लस्टर’सँग सम्बन्धित रहेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्