रष्ट्रिय सभा निर्वाचनको नतिजाले दिन खोजेको सन्देश के हो ? आफ्नो मत दिनुहोस् राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनको क्लिसीप योजनामा धक्का लागेको छ । १९ पदका लागि बुधबार भएको निर्वाचनमा बहुमतको १८ पदमा गठबन्धनका उम्मेदवार विजयी हुँदा प्रदेश १ मा एमालेका उम्मेदवार विजयी भएका छन् । अर्थात् गठबन्धनले बहुमतको वावजुद पनि एक सिट गुमाएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्