बुस्टर डोज के हो ? किन लगाउनु पर्छ ? कोरोनाभाइरसविरुद्ध दिइने खोपबाट शरीरमा विकसित हुने प्रतिरक्षात्मक क्षमता घट्दै गएपछि त्यसलाई पुनः सक्रिय बनाउन दिइने खोपको मात्रालाई बूस्टर मात्रा भनिने गरिएको छ।खोप एक पटक लगाएर जीवनभरि ढुक्क भएर बस्ने प्रकृतिको खोप नभएका कारण दुई मात्रा प्राथमिक खोप लगाएकाले पनि बूस्टर खोप लगाउनुपर्ने डाक्टरहरु बताउँछन्।अतिरिक्त मात्रा र बूस्टर मात्रामा पनि भिन्नता रहेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्