कामकाज यथावत राखी यातायातमा मात्र जोरबिजोर प्रणाली लागु गर्नु ठिक हो ? आफ्नो मत दिनुहोस् कोरोना महामारीमा भीड कम गर्न सरकारले जोर विजोर प्रणाली लागु गरेपनि परिणाम ठिक उल्टो देखिएको छ । सरकारी लगाएत अन्य कामलाई निरन्तर भएको हुदा आम सर्वसाधारणको भीड सार्वजनिक गाडि लगाएतमा झनै बढेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्