नरसंहार मच्याउने अभिव्यक्ति दिने मन्त्री रेणु यादवले राजिनामा दिनुपर्ला ? मत दिनुहोस् बिहीबार रौतहटको एक कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले विवादित अभिव्यक्ति दिइन्। उनले खुला रुपमै जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिइन्। अहिले त्यसको चौतर्फी आलोचना र विरोध प्रदर्शन भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्