खाेप सुनिश्चित नगरि सुरक्षा मापदण्डलाई मात्र कडाइ गरेर संक्रमण राेकथाम हाेला त? आफ्नो मत दिनुहोस् शुक्रबार राति १२ बजेदेखि उपत्यकामा सार्वजनिक तथा निजी सवारी साधनमा जाेर बिजाेर प्रणाली लागू गरिएकाे छ। एकातर्फ दिनप्रतिदिन काेराेना संक्रमणकाे दर बढिरहेकाे छ। अर्कोतर्फ जनताले पूर्णरूपमा काेराेना बिरुद्ध खाेप लगाउन पाएका छैनन् । खाेपकाे अभाव छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्