पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनु पर्छ कि पर्दैन ? आफ्नो मत दिनुहोस् पछिल्लो ६ महिनामा नेपाल आयल निगमले चार पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ। कोरोनाको समयमा सरकारले जनतालाई उल्टै राहत दिनुपर्नेमा महङ्गी बढाइरहेको छ। निगमले प्रतिलिटर तीन–तीन रुपैयाँ बढाएर पेट्रोल एक सय ३९ रुपैयाँ, डिजेल र मट्टीतेल एक सय २२ रुपैयाँ प्रतिलिटर पुर्याएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्