सार्वजनिक स्थलमा खोपकार्ड अनिवार्य गर्नु उपयुक्त हो वा होईन ? आफ्नो मत दिनुहोस् सबै जनताले कारोना विरुद्धको खोप लगाउन पाएका छैनन्। खोपको लगाउन तछाड मछाड छ। यस्तो अवस्थामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ७ गतेदेखि सार्वजनिक स्थलमा हिड्न र सेवा लिन खोप कार्ड अनिवार्य गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्