मौसमी रुघाखोकी र कोरोना भाइरस कसरी छुट्याउने ? मौसम परिवर्तन भएसँगै रुघाखोकी तथा फ्लुको लक्षण देखिन थालेको छ।तर कोरोना नै भन्ने भय मनमा पाल्न हुँदैन । मनमा के राख्न प¥यो भने नेपालमा त्यस्तो स्थिति अहिले आइसकेको छैन । त्यसैले सतर्क भने रहनुपर्छ।सामान्य ज्वरो आउनु, रुघाखोकी लाग्ने लक्षण अहिले मौसम परिवर्तन भएसँगै देखा परेको हो।यदि मान्छेसँग भेटघाट भएको १४ दिनभित्रमा रुघाखोकीका लक्षणहरु देखापरेमा कोरोना शंकाको घेरामा राख्न सकिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्