लकडाउन गर्नु पर्ला की नपर्ला ? आफ्नो मत दिनुहोस् कोरोना संक्रमणको दर तिव्र गतिमा बढीरहेको छ। दैनिक १० हजारभन्दा बढि संक्रमित पुगिसक्यो । माघ १५ सम्म दैनिक २० हजार संक्रमित पुग्ने सरकारको प्रक्षेपण छ । सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन । सवैले खोप पाईसकेका छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्