धु्रमुस सुन्तलीले रंगशाला निर्माण गर्दा अनियमितता गरे होलान् त ? आफ्नो मत दिनुहोस् गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्दा अनियमितता गरेको आरोपमा धुर्मुस सुन्तली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उनीहरुलाई स्वदेश र विदेशमा रहेका नेपालीहरु अनि भरतपुर महानगरपालिकाबाट ५७ करोड रुपैयाँ चन्दा उठाएको तर काम भने नगरेको आरोप लगाईएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्