श्रम स्वीकृतिको लागि अब लाईन बस्नु पर्दैन वैदेशिक रोजगार विभागले अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ।श्रम स्वीकृति लिनका लागि श्रम कार्यालय जानै पर्ने बाध्यताबाट सेवाग्राहीलाई मुक्ति दिन भन्दै विभागले अनलाइनबाटै श्रम स्वीकृति दिन सुरु गरेको हो।यो सेवा लागू भएसँगै पुनः श्रम स्वीकृति लिनका लागि विभागको कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्