कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापामध्ये को प्रभावकारी होलान्? भोट दिनुहोस् विश्वप्रकाश शर्मा र गगन थापा नेपाली कांग्रेसका दुई महामन्त्री हु्न्। पुस १ गते सम्पन्न मतगणनामा चार जना प्रतिस्पर्धीलाई उछिन्दै शर्मा र थापा महामन्त्री पदमा विजयी भएका हुन्। सभापति शेरबहादुर देउवाका दुई उमेद्वारलाई पछि पार्दै डा.शेखर कोईराला पक्षका थापा र प्रकाशमान सिंह पक्षका शर्मा महामन्त्रीमा निर्वाचित भएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्