बिदेशी बजारमा स्वदेशी चाकुको लोकप्रियता माघे संक्रान्ति नजिकिएसँगै टोखामा बेग्लै चहलपहल सुरु हुन्छ। चहलपहल अरू केहीको होइन, चाकु उत्पादनको। माघमा अत्यधिक खपत हुने भएकाले यहाँका उद्योगमा भ्याइनभ्याइ छ।विदेश पठाउनेदेखि नेपाली बजारको मागसमेत धान्नुपर्ने भएकाले धेरैवटा उद्योगमा काम गर्नेको चहलपहल बाक्लै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्