पूर्वराजा ज्ञोनन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार पुगेका छन्। उनले सिंहदरबारको मुल गेट अगाडि रहेको पृथ्वीनाराण शाहको सालिकमा माल्यार्पण गरेका हुन्। यसअघि राष्ट्रपति विद्यादेवि भण्डरी पनि माल्यार्पण गर्न त्यहाँ पुगेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्