राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण काठमाडौं। राष्ट्रपति विद्या भण्डारीले सिंहदरबारको मूलगेट अगाडि रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छिन्। राष्ट्रपति भण्डारीले ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर मंगलबार सिंहदरबारको मूलगेटमा रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्