किन मनाउने पृथ्वीजयन्ती ? काठमाडौं। सरकारका विभिन्न निकाय तथा विश्वविद्यालयहरुले पृथ्वीनाराण शाहको बारेको अनुसन्धान गर्नुपर्ने इतिहासविद् दिनेशराज पन्तले बताएका छन्। देखापढीसँग कुरा गर्दै उनले पृथ्वीनारायणले देश एकीकरण नगरेको भए अहिले कोही पनि स्वतन्त्र नहुने बताए। उनले पृथ्वीजयन्तीको दिन मात्र पृथ्वीनारायण शाहको सम्झना गनरी जहिले पनि उनको सम्मान गर्नुपर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्