कम छैन पासपोर्ट बनाउनेको पीडा काठमाडौं। राहदानी विभागमा गएपछि पासपोर्ट सजिलै पाउनुपर्ने हो, तर अवस्था त्यस्तो छैन। सर्वसाधारणहरुले पासपोर्ट प्राप्त गर्न ठूलै सास्ती वेहोर्नु परिरहेको छ। घण्टौंसम्म लाइन बस्दा पनि पासपोर्ट पाउन मुस्किल छ। देखापढी टिम विभागमा पुग्दा सेवाग्राहीहरुले पासपोर्ट पाउन धेरै समस्या भएको बताएका छन्। विभागमा नयाँ नयाँ प्रविधिको विकास भएपनि काम गर्ने प्रवृति भने पुरानै भएकोले यस्तो समस्या आएको सर्वसाधारणहरुको गुनासो छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्