जुत्ता चप्पल कहाँ किन्नुहुन्छ ? काठमाडौं। राष्ट्रिय सभागृहको अगाडि भृकुटिमण्डपमा सुपथ मुल्यमा जुत्ता चप्पल मेला लागिरहेको छ। विभिन्न उमेर समुहका महिला, पुरुषहरुको लागि विभिन्न व्राण्डका विद्यालय, क्याजुअल र पार्टीमा लगाउन मिल्ने नेपालमै बनेका जुत्ता बेच्न राखिएको छ। त्यहाँका ग्राहकहरुसँग कुराकानी गर्दा सबैले सस्तो र गुणस्तरिय जुत्ता पाईने बताए। धेरै ग्राहकहरुले नेपाली ब्राण्डलाई प्रोत्साहन र माया गर्नुपर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्