सैनिक बख्तरबन्दको पहिलो महिला चालक बन्दाको खुसी काठमाडौं। प्रथम महिला एपीसी चालक नेपाली सेनाकी असिम बानियाँले संयुक्त राष्ट्र संघ ‘यूएन’ को शान्ति मिसनमा एपीसी ‘बख्तरबन्द गाडी’ चलाउने भएकी छन्। यूएन राष्ट्रसंघीय शान्ति मिसनको ६० वर्षभन्दा बढी अवधिमा नेपालबाट पहिलो पटक महिला सैनिकलाई एपीसी चलाउने अवसर आएको हो। बानियाँ नेपाली सेनामा पनि एपीसी चलाउने पहिलो महिला चालक हुन्। २०६२ पुस १० मा सेवामा प्रवेश गरेकी बानियाँ प्युठ हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्