राष्ट्रिय टिममा पर्छु भन्ने सोचेकै थिइँन काठमाडाैं।आयुष घलानले सानै उमेरबाटै फुटबल खेल्न थालेका थिए।उनी घर वरपरका दाईहरुले खेलेको देख्दा त्यसैबाट प्रभावित भएका िथए।उनको परिवारमा आमा बुबाले फुटबल खेल हेर्नुहुदैन तर राम्रो साथ र सहयोग छ।गत वैशाखमा पहिलो पटक पोखरा थन्डर्सबाट नेपाल सुपर लिग खेलेको थिए।हाल उनी मिडफल्डरको रुपमा हाल थि स्टारबाट ए डिभिजन लिग खेल्दै छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्