यसरी मनाइयो तमु ल्होसार काठमाडौं।गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन्। तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रि परिषदले काठमाडौंको टुंडिखेलमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन्। आज विभिन्न गुरुङ संघसंस्थाले सांस्कृतिक र्‍याली
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्