भृकुटीमण्डप जुत्ता चप्पल मेला : जहाँ पाईन्छ ७० प्रतिशत सम्म छुट काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जुत्ता चप्पलको वृहत मेला शुरु भएको छ।मेलामा नेपालमै बनेका अन्तर्राष्ट्रियस्तरका चर्चित ब्रान्डहरु भेराइटी शुज, ब्लयुचिप शुज, प्राइड स्वदेशी जुत्ता, बोस शुज, फुटस्टेप शुज, बेम्बो, एस लेदरका जुत्ताचप्पल भारी छुट र वारेन्टीका साथ उपलब्ध छन्। एकै छानामा सबै उमेरलाई हुने हरेक समयमा लगाउन मिल्ने दुईहजार मोडलका सुपथ र टिकाउ जुत्ताचप्पल उपलब्ध भएपछि मेलामा ग्राहकको अत्याधिक चाप देखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्