महाधिवेशनहरुमा टाउका गन्ने ‘टोपी बाजे’ काठमाडौं। नरबहादुर बुढा नेकपा माओवादीको ८औं महाधिवेशनमा टोपी बेचिरहेको अवस्थामा भेटिए। उनले विगत तीन वर्षदेखि टोपी बेचिरहेका रहेछन्। पछिल्लो समय सम्पन्न भएका विभिन्न पार्टीहरुको महाधिवेशनमा समेत उनले टोपीहरु बेचिरहेका थिए। आफू धेरै चिच्याउन र हिड्न नसक्ने हुँदा विभिन्न कार्यक्रममा टोपी बेच्दा व्यापारका लागि सहज हुने उनको अनुभव छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्