सत्ता संकटले काँग्रेसमा सन्नाटा, मागियो देउवाको राजीनामा काठमाडौं। मुखमै आएको सत्ता हातबाट फुस्किएपछि काँग्रेसमा सन्नाटा छाएको छ। कांग्रेस अब संघीय सरकारमा मात्र नभएर सातै प्रदेशमा प्रमुख विपक्षी दल बन्ने भएको छ। प्रधानमन्त्रीको अडानले उल्टै महत्वपूर्ण ३५ राजकीय पद गुमाउन परेपछि काँग्रेस नेतृत्वमा यतिबेला मौनता छाएको छ। केही नेताहरूले भने सभापति शेरबहादुर देउवाले स्वाहाको बाटो रोजेको भन्दै आक्रोश पोखेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्