चुनाव सकियो, अब काँग्रेस एक भएर अघि बढ्छः देउवा काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अब पार्टी एक भएर अघि बढ्ने बताएका छन्। बुधबार बिहान नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले चुनाव सम्पन्न भएसंगै अब पार्टी एक भएर अघि बढ्ने बताए । उनले आफुलाई मत दिएर संसदीय दलको नेतामा विजय गराउन मदत गर्नेलाइृ पनि धन्यवाद दिए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्