सत्तागठबन्धनका उम्मेदवारलाई भोट गर्न काँग्रेस सभापति शेरबहादुर देउवाको आग्रह काठमाडाैं।प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनका उम्मेदवारहरूलाई भोट हाल्न पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री देउवाले आफूले हँसिया हथौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै काँग्रेसका नेता, कार्यकर्ताले पनि त्यसै गर्ने बताएका छन्। मंगलबार ललितपुरमा आयोजित सत्तारूढ गठबन्धनकोअगुवा कार्यकर्ता भेलामा बोल्दै उनले आगामी निर्वाचनमा सत्तारूढ गठबन्धनले अत्याधिक बहुमत ल्याउने गरी मतदान गर्न पनि आम मतदातालाई आग्रह गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्