पुँजी लगानी गरी विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई प्रधानमन्त्रीको आह्वान काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा नै गैर नागरिकता सम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिवद्धता जनाएका छन्।नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई उनले आह्वान गरेका छन्।गैर आवासीय नेपाली संघलाई सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको पनि उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्