देउवाले जंगिदै भने, भागवण्डा हुँदैन, जो जित्छ त्यही अध्यक्ष काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले अरू दलसँग चुनावी गठबन्धन नगर्ने हो भने कांग्रेसको हालत पहिलेकै चुनावको जस्तो हुने बताएका छन्।उनले जंगिदै,भागवण्डा नहुँन र जो जित्छ त्यही अध्यक्ष हुने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्