छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। भोलि हुने कोप–२८मा सहभागि हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुबई पुगेका छन्। उनले नेपालमा जलवायु परिवर्तनले गरेको असरबारे विश्वसमुदायमा जानकारी गराउने भएको छन्। नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा बिहीबार हेर्दाहेर्दैमा राखिएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले आवास निर्माणको काम सुरु भएसँगै भूकम्प पीडितलाई दोस्रो किस्ताको रकम पठाउने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्