गर्भ किन खेर जान्छ ? यस्ता छन् कारण गर्भमा रहेको भ्रूण महिलाको पाठघेरसम्बन्धी समस्याका कारण पनि खेर जाने गरेको पाइन्छ।अति सानो पाठेघर हुने,पाठेघरको मुख खुकुलो हुने,यसैगरी पाठेघरमा संक्रमण हुने,सिफिलिस, टोक्सोल्पास्मा,साइटो मेगालो भाइरस,रुबेला,हर्पिस जस्ता रोगका कारण पनि भ्रूण खेर जाने हुन्छ।यसरी भ्रूण खेर जाने समस्या देखियो भने एक वर्षसम्म अर्को गर्भधारण गर्नु हुन्न,ुसाथै चिकित्सकको उचित सल्लाहअनुसार मात्र गर्भधारण गर्नुपर्ने हुन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्