कण्डमको सही प्रयोग नगरे के हुन्छ ? कसरी प्रयोग गर्ने ? काठमाडौं। कण्डमको उचित प्रयोग नगर्दा यौन रोग लाग्न सक्छ। यौन तथा प्रजनन चिकित्सक डा. समन रुपाखेतीले यौन सम्पर्कको समयमा कण्डमको प्रयोग सही तरिकाले नगर्दा यौन रोग लाग्न सक्ने बताएका हुन्। यौन सम्पर्क गरिसकेपछि कण्डम फुकालेर फाल्ने समयमा पहिला आफू राम्रोसँग सफा भएर मात्र कण्डम फुकाल्नुपर्ने उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्