यौन रोग बाट बच्न के गर्ने ? काठमाडौं। यौन तथा प्रजनन अंगमा असर गर्ने समस्या भनेको यौन समस्या हो। सेतो पानि बग्ने,महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने र लिङ्गको वरिपरि विविराहरु आउने, पिसाव पोल्ने र दुख्ने जस्ता लक्षणहरु देखिनु यौन रोगको लक्षण हुन्। दैनिक रुपमा शारिरिक व्यायाम गर्ने, सरसफाइमा ध्यान दिने तथा स्वास्थ जिवनशैली अपनाउने हो भने यौन रोगबाट बच्न समिने डा. शिवराम खतिवडा बताउछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्