के हो सेक्स टोय ? प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु काठमाडौं। विभिन्न यौन अङ्गको आकारमा पाइने नरम बस्तुबाट बनेको सामग्रीलाई सेक्स टोय भनिन्छ। यौन रोग परामर्शदाता डा. बद्री भट्टराईका अनुसार सेक्स टोय भनेको आधुनिक किसिमको हस्तमैथुन हो। सेक्स टोय प्रयोग गर्दा कुनै किसिमको असर नपर्ने तर प्रयोग गर्दा सफा र अरुले प्रयोग नगरेको टोय मात्र प्रयोग गर्नुपर्ने उनी बताउछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्