पशुपतिनाथको जलहरीको विषयमा विपक्षी दलको नेतालाई जोड्नु उचित होइनः प्रधानमन्त्री काठमाडौं, १३ जेठ। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेर संसद्मा अभिव्यक्ति दिनु उचित नभएको बताएका छन्। पार्टीका सांसद लेखनाथ दाहालले सो प्रकरणबारे ओलीलाई जोडेर संसद्मा दिएको अभिव्यक्ति उचित नभएको प्रचण्डको स्वीकारोक्ति थियो। जलहरीकाबारे अख्तियारमा उजुरी परी छानबिन भइरहेको उनले प्रष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्