परिवर्तन जोगाउन तीन दल एक ठाउँमा बसेका हौं : प्रधानमन्त्री काठमाडौं ६, जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन दलका शीर्ष नेताहरु बारम्बार बैठक बस्नुलाई शंकाको दृष्टिले नहेर्न आग्रह गरेका छन्। उनले आफूहरु शरणार्थी प्रकरणका विषयमा छलफल गर्न नभई परिवर्तन जोगाउन तीन दल एक ठाउँमा बसेको दाबी गरे। आज एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली जनताले सात दशकभन्दा बढी संघर्ष गरेर ल्याएको परिवर्तनलाई उल्टाउने दुस्साहस भइरहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्