विदेशी कलेज ल्याइन्छ, शिक्षामा सुधार गरिन्छः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीमैत्री वातावरण बनाउन कठोर कदम चाल्नुपर्ने बताएका छन्। आईतवार काठमाडौंमा आयोजित नेपाल बिजनेस समिट उद्घाटन कार्यक्रममा ऐन होस् वा विधि प्रक्रियाको झन्झटलाई अन्त्य गर्नुपर्ने आवश्यक्ता महशुस गरेको बताएका हुन्।उनले शिक्षामा हजारौँ प्रतिभावान विद्यार्थी विदेश जाने र उतै बस्ने परिस्थिति अन्त्य गर्नका लागि विदेशी कलेजको लगानी भित्र्याउने सम्वन्धमा छलफल शुरु गरेको पनि बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्