ओलीसँगको भेटपछि प्रधानमन्त्रीको प्रतिक्रिया: कसैको दबाबमा पर्दिनँ, दोषीलाई कारबाही हुन्छ काठमाडौं, २३ बैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएकाहरूलाई कानुन, विधि र प्रक्रियाअनुसार कारबाही हुने दाबी गरेका छन्। शनिबार सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको २ घन्टा लामो छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। प्रचण्डले भने- 'कसैको दबाबमा पर्दैनौं, दोषीलाई कारबाही हुन्छ।'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्