सरकारको सल्लाहमै महावीर पुन आन्दोलनमा उत्रिनुभएको होः प्रधानमन्त्री काठमाडौं, १८ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै सामन्तवादका छाउराहरु पूर्वबाट उठ्न खोजेको टिप्पणी गरेका छन्। अखिल नेपाल ट्रेड युनियनको महाधिवेशनलाई सोमबार सम्बोधन गर्दै उनले भने, ‘हिजो इतिहासमा कुनातिर मिल्काइएका सामन्तका छाउराहरु बाहिर आएको देख्नुभएको छ। आम नेपाली जनताले फोहोर फ्याँक्ने ठाउँमा फालिसकेकाहरु उठ्ने अझ पूर्वबाट रे।’यसको जवाफ फागुन १गते जनयुद्ध दिवसमा बिदा गरेर दिएको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्