कम्युनिष्टहरु एकताबद्ध नभएसम्म देश बन्दैनः प्रधानमन्त्री प्रचण्ड काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई पुनर्जिवित गराउन लागिपर्ने बताए। केही दिन भित्रै समाजवादी मोर्चा बनाएर तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेकपालाई पुनर्जिवित गराउनका लागि अपिल गर्ने बताए। प्रधानमन्त्री दाहालले नेपाली जनता र लाखौं कम्युनिष्ट कार्यकर्ताहरुले मन पराएको नेकपालाई पुनर्जिवित गरेर जाँदा नेपाली जनता र राष्ट्रको आवश्यक्तालाई सम्बोधन गर्न
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्