मौका पाएसम्म निजी क्षेत्रले अझैपनि कर छली गर्ने प्रयास गरिरहेका छन्ः प्रधानमन्त्री काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रले अझैपनि मौका पाएसम्म राज्यलाई कर छल्ने प्रयासमा रहने गरेको बताएका छन । शनिवार राजधानीमा आयोजित आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले सरकार पनि निजी क्षेत्रलाई पाएसम्म दबाउनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुन नसकेको बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्