प्रधानमन्त्री भन्छन्ः निजी क्षेत्रलाई साथमा लिँदै अर्थतन्त्र उकास्छु काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताएका छन्। मंगलवार उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभामा उनले बैंक ब्याजदर कम गर्ने र राजश्व संकलनलाई बढाउने बारेमा सरकारका सबै अंगसँग आफू छलफलमा बताएका हुन्। आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने पनि उनको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्