आगामी बजेट जनताले राहत पाउनेगरी बन्छः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले अब आफ्नो ध्यान सरकारको नीति बनाउने र बजेट निर्माणमा केन्द्रित गर्ने बताएका छन्। बुधवार नेकपा (माओवादी केन्द्र) केन्द्रिय सहकारी तथा गरीवी निवारण विभागको कार्यक्रममा प्रधानमन्त्रीले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिन भित्रमा पूर्ण रुपमा सरकार बिस्तार हुने बताए। अबको बजेट गुणात्मक रुपमा र जनताले केही राहत पाउनेगरी निर्माण गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्