प्रत्येक स्थानीय तह र विद्यालयमा एउटा खेलमैदान हुनुपर्छ : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा सबै किसिमको वातावरण भएको भन्दै नेपाललाई विश्वकै ‘स्पोर्टस हब’का रुपमा विकास गर्न सकिने बताएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलकुद पूर्वाधार नीति सम्वाद–२०७९लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा हिमालमा खेलिने खेलदेखि पहाड, तराई सम्मका खेलका लागि उपयुक्त वातावरण भएको भन्दै पूर्वाधार निमार्ण गरेमा नेपाल संसारकै निम्ति उत्कृष्ट खेलको हब हुनसक्ने बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्