इतिहासमै नमर्नेगरी काम गर्नेछुः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले इतिहासमा कहिल्यै नमर्ने प्रतिवद्धताका साथ केही ठूला र नयाँ काम गर्ने योजना आफूले बनाईरहेको बताएका छन्। प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व लिएपछि सुशासन, सामाजिक न्याय, विकास, निर्माण र समृद्धिको दृष्टिकोणले केही नयाँ खालको रेकर्ड बनाउने कामको सूरुवात गरेको दावी गर्दै अव इतिहासमा कहिल्यै नमर्ने खालको काम गर्ने योजनामा लागेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्