जनताको अवस्था बदल्न सरकार दृढ संकल्पित छः प्रधानमन्त्री प्रचण्ड काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले बदलिएको राजनीतिक व्यवस्था अनुरुप जनताको अवस्था बदल्न सरकार दृढ संकल्पित रहेको बताएका छन्। आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न केन्द्रित रहेको दोहोर्याउँदै प्रधानमन्त्री दाहालले त्यसका लागि आफूले राष्ट्रिय सहमती र सहकार्यमा जोड दिएको पनि स्पष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्