तथ्यांकको गुणस्तर अभिवृद्धि गर्न जरुरी छ : प्रधानमन्त्री प्रचण्ड काठमाडौं, १० चैत। २०७८ साल मंसिर ९ गतेसम्म नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी ‘जनगणना २०७८’ को नतिजा सार्वजनिक गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले नतिजा सार्वजनिक गरेका हुन्।कुल जनसंख्यामध्ये १ करोड ४९लाख ११हजार २७जना महिला र १ करोड ४२लाख ५३ जार ५५१ ना पुरुष रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्