अब तालिम दिएर दक्ष कामदार मात्र विदेश पठाइन्छः प्रधानमन्त्री काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सरकारी सेवामा करारमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने बताएका छन् । बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले हालसम्म सरकारी सेवामा करारमा कार्यरत श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने बताएका हुन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्