दोस्रोपटक विश्वासको मत लिनु पर्ला भनेर सोचेकै थिइनँः प्रधानमन्त्री प्रचण्ड काठमाडौं, ६ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा पहिलो दिन संसद विघटनको विषयले प्रवेश पाएकाले सत्ता गठबन्धन परिवर्तन गर्नुपरेको स्पष्ट पारेका छन्। सोमवार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै संसद विघटनको कुरा उठाउनु गर्वको विषय नरहेको दाबी गरे। प्रधानमन्त्री दाहालले छोटो अवधिमा धेरै उल्लेखनीय काम भएको समेत जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्